पत्रेदार बचत
- न्यूनतम मौज्दात रु.५००/- हुनुपर्नेछ ।
- आवश्यकता अनुसार रकम राख्न र झिक्न सकिनेछ ।
- खातामा रहेको मौज्दातका आधारमा ब्याजदर थपघट हुनेछ ।
- दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिनेछ ।
- मोबाइल बैंकिङ्गको माध्यमबाट पनि कारोवार गर्न सकिनेछ ।