फ्यूचर बचत

  • खाताको अवधि १, २ वा ३ वर्षको हुनेछ ।
  • सदस्यले चाहेअनुसार दैनिक, साप्ताहिक वा मासिक रकम जम्मा गर्न सकिनेछ ।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा साँवामा थप गरिनेछ ।