आवास कर्जा

  • सदस्यहरुको आवास व्यवस्थापन (घरघडेरी खरीद, घर निर्माण तथा मर्मत) का लागि यो कर्जा उपलब्ध गराइनेछ ।
  • दैनिक, साप्ताहिक वा मासिक रुपमा किस्ता बुझाउनु पर्नेछ ।
  • समयावधि अधिकतम ७ वर्ष सम्मको हुनेछ ।
  • अचल सम्पत्ति धितो सुरक्षण राखी कर्जा प्रदान गरिनेछ ।