उद्यमी कर्जा

  • व्यापार, व्यवसाय तथा उद्योग सञ्चालनका लागि यो कर्जा लिन सकिनेछ ।
  • दैनिक, साप्ताहिक वा मासिक रुपमा किस्ता बुझाउनु पर्नेछ ।
  • समयावधि अधिकतम ७ वर्ष सम्मको हुनेछ ।
  • अचल सम्पत्ति धितो सुरक्षण राखी कर्जा प्रदान गरिनेछ ।