मेगा प्लस बचत

  • सदस्यहरुले आबश्यकता अनुसार रकम राख्न र झिक्नका लागि यो खाता सञ्चालन गर्न सक्नेछन् ।
  • यस खाताको न्यूनतम मौज्दात रु.२५,०००/- हुनेछ ।
  • दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिनेछ ।
  • मोबाइल बैंकिङ्गको माध्यमबाट पनि कारोवार गर्न सकिनेछ ।
  • १ वर्ष नि: शुल्क मोबाइल बैंकिङ्ग सेवा प्रदान गरिनेछ ।