सहकारी शिक्षा तथा अन्तरक्रिया– २०७९

ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को “सहकारी शिक्षा तथा अन्तरक्रिया– २०७९” को निरन्तरता
यस ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय, नयाँ बानेश्वर अन्तर्गतका १२६ जना सदस्यहरुको सक्रिय उपस्थितिमा सम्पन्न भयो । (२०७९/१०/२८ गते, शनिबार)