ज्योतिपुञ्जमा स्वागत छ!

संक्षिप्त परिचय

“समृद्धिका लागि सहयात्रा...” सहकारी सिद्धान्त र मुल्य मान्यता अनुसार ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई २०६८ भाद्र ०४ गतेबाट विधिवत रुपमा कारोबार शुभारम्भ गरी सञ्चालनमा आएको हो । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय सदस्य मिली स्थापना गरिएको हो । सदस्यहरुलाई नियमित वचत गर्ने वानी बसाली सुरक्षित भविष्य वनाउन विभिन्न वर्ग तथा समुदायहरुलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहनुका साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ । परिकल्पना “उत्कृष्‍ट वित्तीय सेवाका लागि सदस्यहरुको पहिलो रोजाईको सुरक्षित साकोस” ध्येय “सहकारी मुल्य तथा सिद्धान्त बमोजिम सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि समुदायमा विशिष्ट पहिचान सहित गुणस्तरीय सेवा प्रदायक अब्बल वित्तीय संस्था” मुल्य मान्यता…

Read More      

हाम्रा सेवाहरु

अध्यक्षबाट सन्देश

नविन श्रेष्ठ

नविन श्रेष्ठ
अध्यक्ष

आदरणीय सदस्य महानुभावहरू तथा शुभचिन्तकज्यूहरू ! ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६८ साल बैशाख २९ गते तत्कालिन डिभिजन सहाकरी कार्यालय काठमाडौंमा दर्ता भई २०६८ भाद्र ०४ गतेबाट विधिवत रूपमा कारोबार शुभारम्भ गरी सञ्चालनमा आएको हो । सदस्य महानुभावहरूको अविच्छिन्न साथ, सहयोग र हौसलाको बलमा निरन्तरको सफलता सहित अघि बढ्न सकेकोमा हर्ष विभोर भएका छौं । एक दशक बढिको यो यात्राका दौरान संस्थाले आर्जन गरेका उपलब्धिहरू यसका समस्त सदस्यहरूको अटुट आस्था, विश्वास र सहकारिताको परिणाम हो । यसका लागि हामी सबै सदस्य महानुभावहरू प्रति…

 

बचत तथा ऋण ब्याजदर

बचत ब्याजदर

क्रं.सं. बचत शीर्षक बार्षिक ब्याज दर
१. इजि सेभिङ्ग ४.००%
२. उद्यमी बचत ४.५०%
३. मेगा प्लस बचत ६.००%
४. खुत्रुके बचत ६.५०% (३ वर्ष)
५. खुत्रुके बचत ७.५०% (५ वर्ष)
६. खुत्रुके बचत ७.५०% (७ वर्ष)
७. बाल भविष्य बचत ७.००% (३ वर्ष)
८. बाल भविष्य बचत ८.००% (५ वर्ष)
९. बाल भविष्य बचत ८.००% (६ वर्ष वा माथि)
१०. नियमित बचत ८.००%
११. नारी उन्नती बचत ६.५०%
१२. आवधिक बचत ७.००%  (३ महिना)
१३. आवधिक बचत ७.५०%  (६ महिना)
१४. आवधिक बचत ८.००% (१ वर्ष)
१५. आवधिक बचत ८.५०% (२ वर्ष)
१६. आवधिक बचत ९.००% (३ वर्ष)
१७. बिमा बचत ६.५०%
१८. आवास बचत(१ वर्ष) ६.५०%
१९ आवास बचत(२ वर्ष) ७.००% 
२०. आवास बचत(३ वर्ष) ७.५०%
२१. आवास बचत(५ वर्ष वा माथि) ८.००%
२२. ह्याप्पी बचत ६.५०%

 

ऋण ब्याजदर

क्रं.सं. कर्जा शीर्षक ब्याज दर
१. कृषि कर्जा ११.००% (अधिकतम १० वर्ष )
२. उद्यमी कर्जा(किस्ता) १२.५०% (अधिकतम १० वर्ष )
३. उद्यमी कर्जा(ब्याज) १३.००% (अधिकतम १० वर्ष )
४. आवास कर्जा (किस्ता) १३.००% (अधिकतम १० वर्ष )
५. आवास कर्जा (ब्याज) १३.५0% (अधिकतम १० वर्ष )
६. शैक्षिक कर्जा १३.०० % (अधिकतम १० वर्ष )
७. बचत जमानी कर्जा १३.००% (१ वर्ष )
८. नियमित बचत धितो कर्जा तोकिएको व्याजदर + ३%
९. आवधिक बचत रसिद धितो कर्जा तोकिएको व्याजदर + २%
१०. हायर पर्चेज कर्जा १४.००%
११. सामुहिक जमानी कर्जा १४.००%

 

0

Established Year

0+

Total Members

0

Total Employees

0

Service Center

0

Total Assets