• +977-1-4780985
  • info@jyotipunja.coop.np

22

Sep
2020

दशौं बार्षिक साधारण सभा सम्बन्धी सूचना

यस संस्थाको मिति २०७७/०६/०३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाको दशौं वार्षिक साधारण सभाको कार्यक्रम, सहकारी विभागको मिति २०७७/०६/०१ गतेको पत्र संख्या ०७७/०७८ च.नं. २०२ मार्फत सहकारी संस्थाको साधारण सभाको कार्यक्रम सम्बन्धमा जारी परिपत्र/सूचना बमोजिम गर्नुपर्ने भएकोले निम्न लिखित मिति, स्थान र समयमा उपस्थितिका लागि सम्पुर्ण सदस्य महानुभावहरुलाई विनम्र अनुरोध गर्दछौं ।

07

Sep
2019

शेयर सदस्यहरुमा नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि., नयाँ बानेश्वर काठमाडौंको मिति २०७६।०४।१३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम यस संस्थाको नवौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा देहायका बिषयहरु उपर छलफल हुने गरी बस्ने भएको हुँदा यहाँको उपस्थितिको लागि पत्रसाथ अनुरोध गरिन्छ ।

Mobile Banking

See What's New With Our Mobile Banking App

Right from your phone or tablet - and right away when you need to.