अग्रज सम्मान बचत

  • यो एक प्रकारको आवधिक बचत खाता हो ।
  • ६० वर्ष उमेर पुगेका सदस्यहरुले यो खाता सञ्चालन गर्न सक्नेछन् ।
  • यस योजना अन्तर्गत आवधिक खाता खोल्दा विद्यमान ब्याजदरमा ०.५% थप गरिनेछ ।
  • आवधिक बचत रकमको आधारमा ९०% सम्म ऋण सुबिधा लिन सकिनेछ ।