आवधिक (मुद्दती) बचत

  • सदस्यले ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा ३ वर्षको निश्चित अवधि तोकी एकमुष्ठ रकम जम्मा गर्नुपर्नेछ ।
  • खाता खोलेको बखत कायम गरिएको ब्याजदर अवधि समाप्त नभएसम्म परिवर्तन हुने छैन ।
  • बचतको ब्याज मासिक, त्रैमासिक वार्षिक वा एकमुष्ट भुक्तानी गर्न सकिनेछ ।
  • आवधिक बचत रकमको आधारमा ९०% सम्म ऋण सुबिधा प्राप्त गर्न सकिनेछ ।

 

अवधि मासिक त्र्रमासिक एकमुष्ठ
३ महिना १२.००%
६ महिना १२.५०%
१ वर्ष १२.००% १२.२५% १३.००%
२ वर्ष १२.२५% १२.५०% १३.२५%
३ वर्ष १२.५०% १२.७५% १३.५०%