आवधिक (मुद्दती) रसिद धितो कर्जा

  • सदस्यहरुको आवधिक बचत खातामा भएको रकमको आधारमा ९०% सम्म यो कर्जा लिन सकिनेछ ।
  • सदस्यले चाहेअनुसार दैनिक, साप्ताहिक, मासिक आदि रुपले भुक्तानी गर्न सकिनेछ ।
  • आवधिक बचतमा दिइएको ब्याजमा थप २% ब्याजदर कायम हुनेछ ।
  • अधिकतम समयावधि आवधिक बचतको बाँकी अवधि सम्म हुनेछ ।