कृषि कर्जा

  • सदस्यहरुको कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्न यो कर्जा लिन सकिनेछ ।
  • दैनिक, साप्ताहिक वा मासिक रुपमा किस्ता बुझाउनु पर्नेछ ।
  • समयावधि अधिकतम् ७ वर्ष सम्मको हुनेछ ।
  • अचल सम्पत्ति धितो सुरक्षण राखी कर्जा प्रदान गरिनेछ ।