नारी उन्नती बचत

  • संस्थाका महिला सदस्यहरुले यो खाता सञ्चालन गर्न सक्नेछन् ।
  • खाताको अवधि १ वर्ष देखि ५ वर्ष सम्मको हुनेछ ।
  • सदस्यले चाहेअनुसार दैनिक, साप्ताहिक, मासिक आदि रुपमा रकम जम्मा गर्न सकिनेछ ।
  • नारीहरुको विशेष पर्वको अवसरमा खातामा जम्मा भएको रकमको ५०% रकम अवधि समाप्त हुनु अगावै कुनै शुल्क नलिई भिक्न सकिने छ ।