नियमित बचत धितो कर्जा

  • सदस्यहरुको नियमित बचत खातामा जम्मा भएको रकमको आधारमा ८०% सम्म यो कर्जा लिन सकिनेछ ।
  • सदस्यले चाहेअनुसार दैनिक, साप्ताहिक, मासिक आदि रुपले भुक्तानी गर्न सकिनेछ ।
  • समयावधि अधिकतम १ वर्षको हुनेछ ।
  • नियमित बचतमा दिईएको ब्याजदरमा थप ३% ब्याजदर कायम हुनेछ ।