नियमित बचत

  • मासिक न्यूनतम रु. ५००/- वा त्यसभन्दा बढी जति पनि रकम सदस्य रहँदा सम्म नियमित गर्नुपर्नेछ ।
  • सदस्यता अन्त्य भएको अवस्थामा साँवा तथा ब्याज एकमुष्ट फिर्ता गरिनेछ ।
  • दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा साँवामा थप गरिनेछ ।
  • जम्मा भएको रकमको आधारमा ८०% सम्म ऋण सुबिधा लिन सकिनेछ ।