प्रोवेशन कार्यक्रममा आवद्धता

यस ज्योतिपुञ्ज साकोस नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रमाणीकरण कार्यक्रम “पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम-प्रोवेसन (Program for Building Absolute and Professionalization-PROBATION)” मा आबद्ध छ । तोकिएका निश्चित सूचक तथा मापदण्ड हासिल गरेको आधारमा दिइने उक्त कार्यक्रममा सहभागितासँगै निकट भविष्यमा प्रोवेसन ब्राण्ड प्राप्त गर्ने लक्ष्य सहित संस्था अघि बढेको छ ।