बाल भविष्य बचत

  • सदस्यका आफ्ना सन्ततिहरु वा संरक्षकत्वमा रहेका बालबालिकाहरुका लागि यो खाता खोल्न सकिने छ ।
  • खाताको अवधि ३ वर्ष देखि बढीमा बाल बचतकर्ता साबालक नभए सम्म रहनेछ ।
  • सदस्यले चाहेअनुसार दैनिक, साप्ताहिक, मासिक आदि रुपमा रकम जम्मा गर्न सकिनेछ ।
  • दैनिक मौज्दातमा ब्याजको गणना गरी त्रैमासिक रुपमा साँवामा थप गरिनेछ ।
  • बाल बचतकर्ताको जन्मदिनका अवसरमा संस्थाको तर्फबाट नगद रु. ५००/- प्रदान गरिनेछ ।
  • खातामा भएको रकम फिर्ता लिने अख्तियारी खाता संरक्षकमा रहनेछ ।
  • एसईई परीक्षामा उर्तिण बाल बचतकर्तालाई नगद रकम सहित सम्मान गरिनेछ ।
  • सदस्यहरुको नवजात शिशुको नाममा खाता खोल्दा संस्थाको तर्फबाट खुत्रुके सहित रु. १०००/- जम्मा गरिनेछ ।

 

बाल भविष्य बचत
अवधि बार्षिक ब्याज दर
३ वर्ष १०.००%
५ वर्ष १०.५०%
७ वर्ष ११.००%
खुत्रुके बचत बचत
अवधि बार्षिक ब्याज दर
३ वर्ष ९.५०%
५ वर्ष १०.००%
७ वर्ष १०.५०%