सामुहिक बचत धितो कर्जा

  • सदस्यहरुको बचत जमानतको आधारमा ९०% सम्म यो कर्जा लिन सकिनेछ ।
  • सदस्यले चाहेअनुसार दैनिक, साप्ताहिक, मासिक आदि रुपले भुक्तानी गर्न सकिनेछ ।
  • समयावधि अधिकतम १ वर्षको हुनेछ ।